Title
body
 

Title
body
 
Ramkeshar :: My Profile (701 views)

 
 
 
http://hifiveprifile.hi5.com - Send it to your friends

Sex /  Age

Male /  33

Birthday

January 2

Languages

Hindi, Nepali, English
Click here to remove ad!

About Me

Im 32 yrs old guy. I'm Looking for a New Friends. I'm also interested in travels, browsing, finding new things, Chating. etc

Interests

Musics, Movies, Travels, Photography.

Favorite Music

Hindi - Kishor Kumar, Mahendra Kapoor, Yesudas, Udit Narayan, AR Rahman.
English - MLTR, Beatles, Abba, Bomey M, Etc.
Nepali - Arun Thapa, Aruna Lama, Kumar Basnet, Narayan Gopal, Deep Shrestha,
All Soft & Melodious Songs.
 

Favorite Movies

ET - The Extra Terrestrial, Termenator Trilogy, Toy Story, Star Wars, and All Sci-Fi Movies.
many more.....
 

Favorite TV Shows

Amaging Race, Future Weapons, CSI(All).
 

Favorite Books

Any
 

Favorite Quote

 

hi5 Games

Play hi5 Games

Ramkeshar hasn't played any games recently.

 

My Music

View   

Loading application...

weRead

View   

Loading application...

Are You Interested?

View   

Loading application...

Are YOU Funny?

View   

Loading application...
 

hi5 Gifts

Give a Gift    Get hi5 Coins

Ramkeshar has no unwrapped gifts.
 

Comments | View All Entries

Leave a comment for Ramkeshar

 
Oct 29, 2008 2:59 AM
P K says:
 
This content has been removed for violating hi5's terms of service.
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
Mar 10, 2008 10:04 PM
Madan says:
 
जब मान्छेले यस धर्तिमा पाईला टेक्छ, त्यसपछि उसको आमाको स्याहार सुसार पालनपोषण पश्चात समयको परिवर्तन सङ्गै उसको शारिरीक अनि बौधिक ब्रिधि हुदै जान्छ। उसले आफ्नो आगामी जीवनमा विभिन्न राम्रा सपनाहरु देखेका हुन्छ, अनि आफ्ना जीवनका बारेमा कल्पना गरेका हुन्छ। तर सबैको पुरा भने भएको हुदैन। यस्तै म पनि आफ्नो जीवनमा बेतालको हिडाईसङ्गै याहाँ सम्म अैइसकेको छु, धेरै बशन्तहरु म बाट टाढिसकेका छन्। जीवनका विभिन्न उत्तारचढावहरुमा म कयौ पटक हाँसेको छु अनि रोएको पनि छु।चाहना एकातिर अनि यथार्त अर्कोतिर, यस्तै यस्तै माझेधारहरुमा म धेरै पटक झस्केको छु अनि तर्सिएको छु। तर पनि किन किन म आफ्नो जीवन लम्ब्याउने प्रयासमा छु । अनिकहिले कठोर कठोर समयका जन्जिरहरुले बाँधिएर बाँच्नु पर्दा भित्र भित्रै उकुसमुकुस भैइ आफुलाई एक मरेतुल्य महशुष पनि गरेको छु। साँच्चै जीवन विचित्रकै हुदो रहेछ। कहिले आफुले जीवनलाई डोराईन्छ त कहिले आफुलाई जीवनले डोराईन्छ।
जीवन एक संघर्ष हो, यो धुर्बसत्य कुरा हो। सायद त्यसैले होला म पनि आफ्नो जीवन संघर्ष बाट टाढिन सक्दिन। हो म आफ्नो जीवन संघर्षलाई युध्धको उपमा दिएको छु। जहाँ हार र जीतको सवाल त हुन्छ नै तर हार्ने नियत लिएर त कोहि पनि युध्धमा सहभागी हुदैन। जीत नै हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी हुदैन।समयको निष्ठुरी परिश्थितिलाई आखिर कसलेपो नकार्न सक्छर। किनकी यी समय कसैको पनि वशमा हुदैन। तेसैले नचाहेको मोडमा पुग्नुपर्ने अवस्था या बिवस्थाहरु त शायद एउटा जीन्दकीको प्रक्रियानै हो। यस्तै समयको परिवर्तन अनि जीन्दकीको दौरान सङ्गै आज म आफ्नो घर परिवार अनि समाज देश छाडेर यस मरुभुमीमा संघर्षको जीवन बिताईरहेको छु।हुनत आफ्नो घर परिवार समाज देशलाई छाडेर एक्लै टाढा बस्ने ईच्छा त कसलाईपो हुन्छ होलार तर पनि आफ्ना जीवनमा आउने विभिन्न समस्याहरुको समधान सङ्गै उज्वल भविष्यको मिठो कल्पना बोकेर आज याहाँ सम्म अैइपुगेको छु, भोली कहाँ पुग्नेछ। समयको चक्रव्युहमा मान्छेको जिन्दकी घुमीरहेको हुन्छ। कुन बेला कहाँ पुग्ने हो, कहाँ गएर जीवनको यात्रा टुंगिनेछ कसैलाई पनि थाहा हुदैन।
 

Select Language